काठमाडौंमा जुनसुकै बेला लकडाउन !

काठमाडौं। स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डे काठमाण्डौ उपत्यकामा जुनसुकै बेला नाका बन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ। स’ङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेको भन्दै निर्देशक पाण्डे भन्नुहुन्छ

‘काठमाण्डौमा स’ङ्क्रमणको ड’रलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौं, यदि मानिस आउने क्रम रोकिएन, स’ङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुन्छ, यसका लागि सम्वन्धित मन्त्रालयहरुले जो’खिमको आँकलन गरी निर्णय लिनेछन्।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि नागरिकको सुरक्षाका लागि सरकारले जुनसुकै उपाय अपनाउने भन्दै पहिलो कुरा हरेक व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो। काठमाण्डौ उपत्यकाको जनजीवन लकडाउन अघिकै अवस्थामा फर्किन थालेको छ । सडकमा हिँड्नेहरुले मास्क कमै मात्र लगाउने गरेका छन् भने व्यक्तिगत दूरीको नियम पनि पालना भएको देखिंदैन । यस्तो अवस्थाले स’ङ्क्रमणको ड’र बढेको भन्दै विज्ञहरुले हरेक व्यक्ति सचेत हुनुपर्ने बताएका छन्।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *