लकडाउनका कारण काठमाडौंमा विद्यार्थीको पीडा : कोठामा रासन छैन ( भिडियो )

काठमाडौ / विश्वभरी कोरोना भाइरसको महामारीमा फैलिरहेको अवस्थामा गरिवीको चपेटामा परेका मानिसहरुलाई थप समस्या निम्तिएको समस्यालाई आधार बनाएर निमार्ण गरिएको लधु चलचित्र ” लकडाउन काठमान्डौँ” युटुव मार्फत सार्वजनिक भएको छ ।

शहरमा डेरा गरेर अध्ययन गरिरहेका विध्यार्थीहरुमा पिडालाई सो चलचित्रमा समावेश गरिएको छ । लक डाउनले गर्दा कोठामा खाना नहुदाँ विध्यार्थी बर्ग मारमा परेका छन ।

राजधानी जस्तो ठाउँमा काम गरेर दैनिक गुजारा चलाइरहेका मजदुरहरु पनी यस समस्याबाट टाडा हुन सकेका छैनन । मोतिलाल पोखरेलको छायाँकन , राजेश कुमारको सम्पादन तथा मनिषा पोखरेलको निर्देशन तथा अभिनय रहेको छ ।

” लकडाउन काठमान्डौँ” हेर्नुहोस भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *