काठमाडौकै आइसोलेसनमा १ जनाको मृत्यु

काठमाडौ । काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो । ३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५–७० वर्षीय ति बिरामीको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ । अस्पताल भर्ना गनुअघि उनको आरडीटी नगरिको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *