काठमाडौका मनकारी घरबेटी, चैत्र १ देखि ३ महिनासम्म कुनै पनि भाडा नलिने घोषणा https://smartkhabar.com/39791/

काठमाडौं। काठमाडौँमा कोहि त ठुला मनका धनि पनि रहेछन्भन्ना कुरा यसअघि नै दुई युवाले प्रष्ट पारिसकेका छन् । उनीहरुले आफ्नो पूरै घर अस्थायी अस्पताल वा क्वारेन्टाइनका लागि प्रयोग गर्न बचन दिइसकेका छन् । यसैबीच फेरी कलंकी घर भएका हरिहर लामिछाने दम्पत्तिले पनि आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् ।

कोरोना भाइ’रस (कोभिड–१९) को जो’खिमसँगै सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको बेला उनको यो घोषणा भाइरल भएको छ ।

कोराना भा’इरसको प्र’कोपको ड’रले सबैतिर लकडाउन भएको बेला लामिछानेले तीन महिनाको घरघाडा नलिने घोषणा गरेर उच्च मानवीय सद्धाव देखाएको भन्दै उनको चौतर्फी प्रसंशा भइरहेको छ ।

उनले भनेका छन्,‘मैले आफनो कुनै पनि प्रचारबाजीका लागि यस्तो गरेको होइन, स्टाटस लेख्ने वित्तिकै साथिहरुले सेयर गरेर भाइरल बनाइदिनुुभयो, त्रा’स फैलिएको बेलामा मानवीय सहयोग गर्नु कर्तव्य हो, त्यसैले मेरो घरमा भाडा बसिरहनुुभएका व्यक्तिहरुलाई ३ महिनासम्म भाडा नलिने घोषणा गरेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *