बच्चा बोकेकी महिलामाथि प्रह रीको ला ठी , कु टाई पछि महिला इमर्जेन्सी बेडमा(भिडियो)

केही वर्षअघिदेखि नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने नारासहित सोहीअनुरुपको व्यवहार सर्वसाधारणसँग गर्ने भनी घोषणा गर्यो । पहिलेदेखि नै बेलाबेलामा विवादमा आइरहने नेपाल प्रहरी यो नारा घोषणा भएपछि पनि विवादित नै रहिरह्यो ।

सर्वसाधारणमा गर्ने व्यवहार पहिलेझैं खासै फरक देखिएन । बेलाबखतमा विवादमा आइरहने नेपाल प्रहरीप्रति सर्वसाधारणको विश्वास घटिरहेको बेला फेरि एउटा त्यस्तै घटना बाहिरिएको छ ।

एउटा बच्चा बोकेकी प्रहरीले जथाभावी लठ्ठी वर्षाएको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *