आज पनि घट्यो सुनको मुल्य – कती पुग्यो तोलामा !

काठमाडौँ। बुधबार सुनको मुल्यमा सामान्य गि’रावट आएको छ । लगातार मु’ल्य ब’ढेर प्रतितोला ८० हजार तिन सय रुपैयाँ पुगेको सुनको मुल्यमा सा’मान्य गि’रावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मु’ल्य घ’टेकाले त्यसको प्र’त्यक्ष प्रभाव स्था’नीय बजारमा परेको हो । बुधबार तोलामा पाँच सय रुपैयाँ घ’टेर प्रतितोला ७९ हजार पाँच सय रु’पैयाँमा’ कारोबार भएको नेपाल सुनचाँदी व्य’वसायी म’हासंघले जनाएको थियो, कारोबारदैनिक।

गत सोमबार सुनको मुल्यम नयाँ रेकर्ड का’यम गरेर प्रतितोला ८० हजार तीन सय रुपैयाँ पुगेको थियो । मंगलबार तोलामा तीन सय रुपैयाँ घ’टेको थियो । चीनमा फै’लिएको को’रोना, भा’इरसको प्रभा’वले, सुनको मु’ल्य, ए’क्कासी ब’ढेको थियो । को’रोना भा’इरसका का’रण चिनियाँ अ’र्थतन्त्र प्र’भावित भएको छ । क्र’मिक रु’पमा वि’श्व सेयर ब’जारमा गि’रावट आ’एसँगै लगानीको सु’रक्षा खोज्दै, लगानीकर्ता सुनको कारोबारमा आ’कर्षित भएका छन् । सुनको मु’ल्यले दि’नप्रति’दिन न’याँ रे’कर्ड कायम गदै गएपनि सुनको का’रोबार ‘ ठप्प ज’स्तै भएको छ ।

ल’गनको सिजन भएपनि मुल्य बढेकाले कारोबार नै ठप्प भएको व्य’वसायीको भनाई छ । सुनको मुल्य अझै बढ्नसक्ने संकेत देखिएपछि बजारमा खरिदबिक्री प्रभावित भएको छ । सेयर लगानीकर्ता क्र’मिक रू’पमा सुन का’रोबारमा आ’कर्षित भ’एसँगै सुनले मू’ल्यवृ’द्धिमा रे’कर्ड का’यम गरेको हो । अघिल्ला वर्ष यो सिजनमा दैनिक ३० देखि ४० किलो सुनको बिक्री हुने गरेकोमा अ’हिले दै’निक १० देखि १५ कि’लोमा सी’मित भएको व्य’वसायीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *