बा’वुले ८ व’र्षे छो’रीको ब’ला*त्कार गरे पछि आ’माले न’दीमा हा’म फा’लिन (हेर्नुस् भिडियो)

केही दिन अगाडी आफ्नै छोरीलाई ब’ला’त्का’र गरेको आ’रोपमा एक व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको थियो । बाबुले ८ वर्षे छोरीको बला*त्का*र गरेको स्वयम् पि’डित छोरी र उनकी आमाले बताएकी थिईन् । छोरीको लागि न्याय खोज्दै कहीँ कतैबाट न्याय नपाएपछि नारायणी नदीमा हा’म फा’लेकी चितवनकी सीता (नाम नाखुलाएकी) को स्थानीयले उद्दार गरेका थिए ।

जन्म दिएको नाबालक छोरीमाथि दु’र्व्यवहार गरेको थाहा पाएपछि आफुले आ’त्मह’त्या सम्म गर्न बिबस भएको उनले बताएकी छिन् । ”आमा घर” को शरणमा बसीरहेकी सीताका श्रीमान अहिले हि’रासतमा छन् । धेरै समय बित्दा पनि न्याय नपाएकी उनले छोरीको लागि न्याय खोज्दै फेरी पनि मिडियामा आएकी छिन् ।

बाबुले गरेको त्यस्तो दु’र्व्यवहार पश्चात छोरी अहिले निकै ड’राएकी र प्रहरी प्रशासनले पनि यस बिषयमा त्यति चासो नदेखाएको उनले उल्लेख गरेकी छिन् । छोरीलाई पटक–पटक अ*श्लिल फिल्म देखाउँदै ब’ला’त्का’र गरेको खुलाएकी थिईन् । श्रीमती नभएको मौका पारेर आफ्नी छोरीलाई धेरै समयदेखि मोबाइलमा रहेको अ*श्लिल फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौ’न शो’षण गर्दै आएका थिए ।

हेर्नुस् पि’डितसँगको कुराकानी तलको भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *