रन्जना मैनाली काण्ड ! शिशिर भण्डारी चितवन पुगे ! अष्ट्रेलिया जानकै लागि दिदी भाई पनि बिहे गर्न थाले (भिडियो हेर्नुस)

रन्जना मैनाली काण्ड ! शिशिर भण्डारी चितवन पुगे ! अष्ट्रेलिया जानकै लागि दिदी भाई पनि बिहे गर्न थाले (भिडियो हेर्नुस)

यति बेला फेरी चितवनमा एउटा घटनाले सबैको ध्यान तानेको छ । केहि अगाडी बिहे गरेर अष्ट्रेलिया पुगेकी हेटौडाकि रन्जनाले धोका दिएकै कारण श्रीमानले सँसार छोड्नु परेको आरोप लागेको छ । श्रीमतीलाई राम्रो पढाएर भविष्य बनाउने सपना देखेर अष्ट्रेलिया पठाएका रवी रुवालिले उनि श्रीमतीको कारणले यो संसार छोडेर जानु पर्यो तर अहिले यो घटनाले चर्को रुप लिगेको छ। दुरुत्शाहन आरोपमा हिरासतमा रहेकी रन्जना मैनाली धरौटीमा रिहा भएकि छिन।

घटनमा मा श्रीमतीको अपहेलानाले नै गर्दा श्रीमानले ज्या न गुमाएको भनेर भन्दा पनि देशको कानुन ले रंजनालाई रिहा दिएको छ। अष्ट्रेलियामा रहंदा नेपाल बाट पैसा मागेर सबै सम्पति सकाएर छोरालाई हेला गरेको भन्ने परिवारको आरोप रहेको छ । रन्जना मैनाली काण्ड ! चितवन पुगे- शिशिर भण्डारी । अष्ट्रेलिया जानकै लागि दिदी भाई पनि बिहे गर्न थाले (भिडियो हेर्नुस)

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *