ओलीले बनाए मधुमल्ला –दमक जोड्ने मावा खोलामा पुल, उद्घाटन हुँदै

ओलीले बनाए मधुमल्ला –दमक जोड्ने मावा खोलामा पुल, उद्घाटन हुँदै

मधुमल्ला । दमक र मधुमल्ला जोडिने मावा खोलाको पुल सुचारु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो पुल संचालन भए संगै मधुमल्लालाई व्यापारिक रुपले निकै फाईदा हुने अनुमान गरीएको छ । पुल बनेसँगै मिक्लाजुङबासीमा खुशियाली छाएको छ । पुलको उद्घाटन हुन भने बाँकी रहेको छ ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *