सुत्केरीलाई र*गतदान गरेर स्वास्थ्यकर्मीले बचा*ए ज्यान

सुत्केरीलाई र*गतदान गरेर स्वास्थ्यकर्मीले बचा*ए ज्यान

रुकुम : रगत अ*भाव भएर छ*टपटाई रहेकी एक सुत्केरीलाई स्वास्थ्यकर्मीले र*गतदान गरेर ज्या*न बचाएका छन्। रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालमा सुत्केरी हुन आएकी जाजरकोट भेरी नगरपालिका ४ शान्तिचौतारा बस्ने ३६ वर्षीया देवी खड्काको प्रसूतिपछि र*क्तस्राव भएर ज्या*न जो*खिममा भएपछि स्वास्थ्यकर्मीले र*गतदान गरेका हुन्।

जिल्ला ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरू पनि र*गतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत एचए शिव लामिछाने र कर्मचारी दिनेश बिस्टले ए पोजिटिभ रगत दा*न गरेका हुन्। यसअघि पनि जटिल र सुत्केरी समस्याका बेला रगतको अ*भाव हुने बिरामी लाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिले रगत दा*न गरेर बिरामीको ज्या*न ब*चाउँदै आएका थिए।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *