इमरान खानले भने – ‘अब भारतसँग कुरा गरेर फाइदा छैन, प*रमाणु यु*द्ध हुन्छ’

इमरान खानले भने – ‘अब भारतसँग कुरा गरेर फाइदा छैन, प*रमाणु यु*द्ध हुन्छ’

स्लामाबाद। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब भारतसँग वा*र्ताको लागि अपिल नगर्ने बताएका छन् । उनले अब वार्ताभन्दा प*रमाणु यु*द्ध हुन सक्ने चेतावनी दिए । एक अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तरवार्तामा इमरानले आफू ले पटक पटक वार्ताको लागि आग्रह गरेको तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बे*वाता गरेको बताए ।अमेरिकी अखबार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै इमरानले भने ‘अब उनीसँग कुरा गर्नुको कुनै फाइदा छैन । मैले वार्ताको लागि सबै कोसिस गरें । दु*र्भाग्य नै भन्नुपर्छ कि जब म पछाडि फर्केर हेर्छु त्यतिबेला लाग्छ कि मेरो शान्ति र वार्ताको सबै कोसिसलाई उनले तु*ष्टीकरणको रुपमा लिए ।’

इमरानले अहिलेसम्म गरिएका बै प्रयास बेकार भएको भन्दै अब भारतसँग वार्ताको कुनै औ*चित्य नरहेको बताए ।इमरानले भारतले कश्मिरमा फ*र्जी अ*परेशन चलाउन सक्ने आ*शंका गरे ताकि त्यसको आडमा पाकिस्तानवि*रुद्ध सैन्य का*रवाहीको लागि उसलाई आधार प्राप्त होस् । यस्तो स्थितिमा पाकिस्तान जवाफ दिन बा*ध्य हुने उनको भनाइ थियो । इमरानले दुई प*रमाणु शक्ति सम्पन्न देश आमने सामने हुँदा जे पनि हुन सक्ने ख*तरा औंल्याए । उनले भने ‘मेरो चि*न्ता यही छ कि कश्मिरको हालतले त*नाव बढ्न सक्छ ।दुवै देश प*रमाणु श*क्ति सम्पन्न छन् त्यसैले विश्वले यसतर्फ ध्यान दिनुपर्छ कि हामी कस्तो हालतको सामना गरिरहेका छौं ।’

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *