रबि लामिछानेको समर्थनमा फिदिममा प्रदर्शन

रबि लामिछानेको समर्थनमा फिदिममा प्रदर्शन

काठमान्डौ , पत्रकार रवि लामिछाने पक्रउ प्रति अ*सन्तुष्टि जनाउँदै फिदिममा प्र*दर्शन गरिएको छ । स्वतन्त्र युवा समुहको ब्यानरमा निस्किएको र्या*लीले नगर परिक्रमा गरेको थियो । फिदिम बजारको आहालगैरीबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।बिहिवार अपरान्ह फिदिममा स्थित आहालगैरीबाट र्याली निस्किएको हो । पत्रकार सालिग्राम पुडाशैनीको मृ*त्यु पछि सार्वजानीक भिडियो पछि सोही प्रकरणमा तानिएका लामिछानेको अहिले अनुसन्धान प्रकृया चलिरहेको छ ।

फिदिमका युवाहरुले पत्रकार पुडाशैनी मृ*त्यु प्रकरणमा लामिछानेलाई फसाउन खोजिएको भन्दै घ*ट्नाको निष्पक्ष छा*नविन गर्न माग समेत गरेका छन ।हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ सहितका नारा लगाईयो ।सभालाई सुन्दर आचार्य, प्रयागराज सुबेदी, मधु जवेगू लगातले सम्बोधन गरेका थिए ।रबिलाई नि*यतबस फसाउन खोजिएको भन्दै स्वतन्त्र युवा समुहले खबरदारी जुलुस निकालेका हुन् ।

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *