बाँदरले बन्द गराईदियो घर भित्रै बुढाबुढीको भेट

बाँदरले बन्द गराईदियो घर भित्रै बुढाबुढीको भेट

काठमाडौँ। सुन्दा अचम्मै लाग्न सक्छ तर पोखरा महानगपालिकाको कास्कीकोट सराङकोटमा बाँदरले निकै दुख दिएको छ । स्थानिय बाँदरले उठिबास लगाउला कि भन्ने चिन्तामा छन् ।

स्थानिय पुर्ण प्रसाद तमिल्सिनाले बाँदरले सताएर मकै काँचै भाँचेको बताउनुभयो । वर्षभरी मिहेनत गर्यो एकैछीन् बारीमा पस्यो भने केहि बाँकी राख्दैन, पराजुलीले भन्नुभयो – “मकै काँचै भाँचीयो, आजकल त घर भित्रै पस्न थालेका छन् । घरमा तारको जालीले बार लगाउको छु ।”

पुर्णप्रसाद जस्तै सराङकोट र कास्कीकोटका स्थानिय बाँदर आतंकले पिडित छन् । बाँदरले मानीसलाई टेर्न छोडीसकेको छ । धपाउन खोज्दा केहिलाई आक्रमण गर्न पनि थालेका छन् बाँदरले । बाँदर कुर्नुपर्ने भएपनि घरमा बुढाबुढीको भेटघाट नभएको थुप्रै भईसकेको छ ।

हेर्नुहोस भिडियो

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *